राप्रपा अध्यक्ष राणाबाट प्रा डा केसीको जीवनप्रति गम्भीर बन्न आग्रह

राप्रपा अध्यक्ष राणाबाट प्रा डा केसीको जीवनप्रति गम्भीर बन्न आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रा डा गोविन्द केसीको जायज माग पूरा गर्नका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन्।

उनले ट्विट गर्दै नागरिक जीवन रक्षाको भार बोध गर्दै गम्भीर बन्न र जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Logo