नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड खनाल निवास डल्लु पुगेका छन् ।
उनी आज बिहान नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता कमरेड झलनाथ खनालकाे स्वास्थ्य स्थिति बुझ्न खानाल निवास पुगेका प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।
उनले खनालकाे स्थास्थ्यस्थितिबारे जानकारी लिनुका साथै पूर्णस्वास्थ्य लाभको कामना गरेका हुन् ।





























प्रतिक्रिया