आज एमाले स्थायी कमिटी बैठक बस्दै

आज एमाले स्थायी कमिटी बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल स्मृती प्रतिष्ठान च्यासलमा बस्नेछ ।

स्थायी कमिटी बैठकमा चालू संसद अधिवशेनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले गत बुधबारको संसद् बैठक अवरुद्ध गरेको थियो ।

Logo