प्रदेश १: मुख्यमन्त्रीले आज विश्वासको मत नलिने, दुई दिनको समय थप

प्रदेश १: मुख्यमन्त्रीले आज विश्वासको मत नलिने, दुई दिनको समय थप

केन्द्रबिन्दु
0
Shares

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रवार विश्वासको मत नलिने भएका छन् । 

प्रदेश १ एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रवार नै विश्वासको मत लिने निर्णय गरे पनि आइतबार मात्रै विश्वासको प्रस्तावमा मतदान हुने भएको छ ।

यद्यपि २४ असोजमा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्ताव आज सदनमा टेबुल हुने भएको छ ।

 

Logo