नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना

नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । 

बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ । 

Skip This
Skip This
Logo