एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन रोकियो, प्रेस वक्तव्य आउँदै

एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन रोकियो, प्रेस वक्तव्य आउँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसामयिक  विषयमा प्रेस वक्तव्य जारी गर्ने भएका छन् । 

अपराह्न १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जना भन्दा बढी उपस्थित नहुने सरकारको निर्देशन अनुसार प्रेस वक्तव्य आउन लागेको हो ।

‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामयिक राजनीतिक विषयमा अध्यक्षको प्रेस वक्तव्य आउँछ’, केन्द्रीय सदस्य विष्णु रिजालले भने । 

Skip This
Skip This
Logo