एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि

एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण भएको छ। शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। 

‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो। 

ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ। 

दुईपटक मिर्गौला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए। 

Skip This
Skip This
Logo