विभुषणका लागि ५९० जनाकाे नाम सिफारिस

विभुषणका लागि ५९० जनाकाे नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषदकाे बैठकले विभुषणकाे लागि ५९० जनाकाे नाम सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न तह र क्षेत्रमा रहेकाहरूकाे नाम सिफारिस गरेकाे हाे

संविधान दिवसका दिन राष्ट्रपतिको हातबाट वितरण गर्नका लागि सो विभुषण सिफारिस गरेको हो ।

Logo