प्रतिनिधिसभाको बैठक सुरू भएकाे छ। आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ घन्टा ढिलाे गरि सुरू भएकाे हाे।
आजकाे बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्”, भन्ने प्रस्ताव पेस गरेका छन् । अहिले यसमाथि छलफल भइरहेकाे छ।





























प्रतिक्रिया