मन्त्रिपरिषद्काे नियमित बैठक सोमबार अपरान्ह बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसाे ३ बजे बैठक बस्न लागेको हो।
बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन्।





























प्रतिक्रिया