एमाले स्थायी कमिटी बैठक बस्दै, निर्वाचनकाे घोषणापत्र लगायतमा छलफल हुने

एमाले स्थायी कमिटी बैठक बस्दै, निर्वाचनकाे घोषणापत्र लगायतमा छलफल हुने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ।  हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको हो।

बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ। 

बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार एन्ड भेन्युमा बस्ने प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।

Logo