गठबन्धनको बैठक बालुवाटारमा जारी

गठबन्धनको बैठक बालुवाटारमा जारी

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो।

‘बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको छ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 

बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विषयमा छलफल हुने बताइएकाे छ।

Logo