सत्तागठबन्धनको बैठक बसिरहेका बेला अमेरिकी राजदूतको ‘इन्ट्री’

सत्तागठबन्धनको बैठक बसिरहेका बेला अमेरिकी राजदूतको ‘इन्ट्री’

केन्द्रबिन्दु
0
Shares

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेका बेला अमेरिकी राजदूतको प्रवेश भएको छ। 

भागबण्डाको सत्तागठबन्धनबिच बैठक बसिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् । 

गठबन्धनको बैठक जारी रहेको अवस्भथामा अमेरिकी राजदूतको झण्डावाल गाडी बालुवाटारस्थित प्रधानमन्त्रीको भेटघाट कक्षतर्फ गएको हो । पूर्व निर्धारित भेटघाटअनुसार नै राजदूत बालुवाटार आएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ । 

Logo