केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं, कुनै आकाश खस्दैन : डा भट्टराई

केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं, कुनै आकाश खस्दैन : डा भट्टराई

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद्‍ अध्यक्ष डा बाबुराम भट्टराईले पाँचदलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण रहेकाे बताएका छन्।

स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमाेर्चाबीच विभिन्‍न पालिकामा तालमेल भएकाे छ । तर, चुनाव नजिकिँदै जाँदा भट्टराईले संसयपूर्ण अभिव्यक्ति दिएका हुन् ।

'सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता-कार्यकर्ता त्यसवारे बढी जानकार हुन्छन् ! लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं । कुनै आकाश खस्दैन,' उनले ट्वीट गरेका छन् ।

Logo