सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई कोरोना पुष्टि भएको छ।

कोरोना भएको आशंकामा परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको हो । उनले १५ भदौ गते पीसीआर परीक्षण गराएका थिए।

शनिबार कोरोना पोजेटिभ रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसेका छन्।

भक्तपुरको च्यामासिंहमा गरिएको परीक्षणबाट उनलाई कोरोना पुष्टि भएको थियो ।

Logo