सरकारी कार्यालयदेखि नयाँ शहरसम्म

सरकारी कार्यालयदेखि नयाँ शहरसम्म

केन्द्रबिन्दु
0
Shares

सरकारले प्रशासनिक भवनहरु बनाउने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको नीति तथा कार्यक्रममा संघीय प्रशासनिक भवन सिंहदरबारलाई गुरुयोजना अनुरुप सुन्दर बनाउने उल्लेख छ ।

यस्तै नवलपरासी बर्दघाट सुस्ता पुर्व, रुकुम पुर्व जिल्लामा आवश्यक सरकारी कार्यालय निर्माण गरिने घोषणा भएको हो ।

नीति तथा कार्याक्रममा सिमावर्ती व्यापारिक नाकामा शहरी पुर्वाधारको निर्माण गरी आर्थिक केन्द्र बनाईने घोषणा भएको छ ।

दोधारा चाँदनी, र राजापुरमा शहर विकासका पूर्व तयारीको काम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

Logo