मलाई हार्ने छुट छैन, कम्तिमा एक जना अयोग्यलाई संसद प्रवेश गर्न रोक्छु : रवि लामिछाने

मलाई हार्ने छुट छैन, कम्तिमा एक जना अयोग्यलाई संसद प्रवेश गर्न रोक्छु : रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रबि लामिछानेले आफुलाई हार्ने छुट नभएको बताएका छन ।

राष्ट्रिय सभा गृहमा राष्ट्रिय स्वतन्त्र पार्टीको उद्घाटन गर्दै लामिछानेले आफुलाई झापा, चितवन र डडेल्धुरामा चुनाब लड्न ईच्छा भएपनि राजनीतिलाई स्वस्थ रहन नदिएको यसअघिको दृष्टान्त आफुले देखेको भन्दै कटाक्ष गरे ।

आउँदो निर्वाचनमा कम्तीमा एक निर्वाचन क्षेत्रमा आफु बिजयी भएरै छाड्ने र कम्तीमा एक अयोग्य व्यक्तिलाई रोक्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सदस्यीय प्रारम्भीक कमिटि गठन गरिएको छ । चुनाब चिन्ह ‘घण्टी’ प्रश्तावित गरिएको छ ।

Logo