जसपाले बोलायो केन्द्रीय समितिको बैठक

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

 २७ र २८ असार दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । 
उनका अनुसार पर्साको वीरगञ्जमा बस्ने गरी बैठक बोलाइएको हो । 
 

Logo