उपसभामुख पुष्पा भूसालले लिइन् सपथ

उपसभामुख पुष्पा भूसालले लिइन् सपथ

केन्द्रबिन्दु
0
Shares

उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार सपथ लिएकी छिन ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको सपथ गराएका छन् । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन ।

Logo