प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल

प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले भेन्टिलेटरबाट निकालिएको छ । घाँटीको क्यान्सरका कारण भारतमा उनको उपचार गरिएको थियो । करिब तीन सातादेखि गिरीको मेडिसिटीमा उपचार भइरहेको छ ।

Skip This
Skip This
Logo