#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व669837039314230606543244574
नेपाल2634102334290

आफ्नो घाँटी आफैले काटेपछि….

धादिङमा एक व्यक्तिले आफ्नै घाँटी काटेका छन्।

सिद्धलेख गाउँपालिका २ का ५० वर्षिय गोपालबहादुर मगरले आफ्नो घाँटी आफैले काटेका हुन्।  घाँटीबाट रगत बगेर घाइते बहेका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

मगरको शव धादिङ जिल्ला अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार