नेपाली बजारमा सुनको भाउ १२ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको भाउ १२ सय रुपैयाँले बढ्यो


नेपाली बजारमा सुनको भाउ आज  १२ सय रुपैयाँले बढेको छ। 

हिजो  प्रतितोला  एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार  भएका सुन आज  एक लाख ९ हजार रुपैयाँमा कारोवार भैइरहेको  छ ।   साथै तेजाबी सुन प्रतितोला एक लाख ८५ हजार  रुपैयाँमा कारोबार भइरहेको छ।

यता, बिहिबार चाँदीको भाउ भने बढेको  छ । बुधबार  ११ सय ४४ रुपैयाँमा कारोबार भएको  चाँदि आज १३ सय ६० रुपैयाँममा कारोवार भैइरहेको   छ । 

Logo