प्रधानन्यायाधीशमा सहमति खोज्न प्रचण्ड-ओलीबीच सिंहदरबारमा छलफल

प्रधानन्यायाधीशमा सहमति खोज्न प्रचण्ड-ओलीबीच सिंहदरबारमा छलफल


प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । दुई नेताबीच सिंहदरबारमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा सहमति जुटाउने प्रयास स्वरुप दुई नेताबीच छलफल भएको बुझिएको छ ।

Logo