केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डकाे टिप्पणी- माओवादी अहिले पार्टीजस्तो छैन

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डकाे टिप्पणी- माओवादी अहिले पार्टीजस्तो छैन


नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले पार्टीजस्तो नभएको टिप्पणी गरेका छन् । 

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै यसलाई अवसरमा बदल्नुपर्ने र त्यसका लागि कमीकमजोरी स्वीकार्न डराउन नहुने पनि बताए । 

Logo