सन्दीप लामिछानेविरुद्धको मुद्दामा सकियो बहस, आजै फैसला आउने

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सकियो बहस, आजै फैसला आउने


क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा बहस सकिएको छ । गत पुस ८ गते आइतबारबाट हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरिएको उक्त मुद्दामा शुक्रबार दुवै पक्षको बहस सकिएको हो । 

उक्त मुद्दाको फैसला आजै आउने जनाइएको छ ।
 

Logo