#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
विराटनगर ।प्रदेश नं १ मा तीन हजार ७७५ जनाको कोरोना परीक्षण भएको छ । द्रुत परीक्षण विधि (आरडिटी) बाट मङ्गलबारसम्म जम्मा तीन हजार ९७ जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ४३८ महिला र दुई हजार ६५९ पुरुष छन् ।ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पिसिआर) बाट जम्मा ६७८ जनाको कोरोना परीक्षण गरिएको छ भने १८६ महिला र ४९२ पुरुषको नमूना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेको सूचना डेस्कले जनाएको छ ।प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या मङ्गलबारसम्म कूल ९८२ जना पुगेको छ । आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा २७ जना छन् । होम क्वारेन्टाइनमा जम्मा चार हजार ४८१ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।रासस

पिसिआरबाट प्रदेश नं १ मा ६७८ जनाको परीक्षण

विराटनगर ।

प्रदेश नं १ मा तीन हजार ७७५ जनाको कोरोना परीक्षण भएको छ । द्रुत परीक्षण विधि (आरडिटी) बाट मङ्गलबारसम्म जम्मा तीन हजार ९७ जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ४३८ महिला र दुई हजार ६५९ पुरुष छन् ।

ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पिसिआर) बाट जम्मा ६७८ जनाको कोरोना परीक्षण गरिएको छ भने १८६ महिला र ४९२ पुरुषको नमूना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेको सूचना डेस्कले जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या मङ्गलबारसम्म कूल ९८२ जना पुगेको छ । आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा २७ जना छन् । होम क्वारेन्टाइनमा जम्मा चार हजार ४८१ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार