भारतले लिपुलेकसम्म बाटो बनाएकोमा थापाको विरोध

भारतले लिपुलेकसम्म बाटो बनाएकोमा थापाको विरोध


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त सडक खोलिएको घटनाको विरोध गरेका छन् ।

उनले आज ट्विट गर्दै यसबारे अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गरेका हुन् ।रासस

Logo