काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि भारत जान लागेका छन् । प्रचण्ड भोलि शुक्रबार इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ २०१८’ कार्यक्रममा भाग लिन नयाँ दिल्ली जान लागेका हुन् । "/>

केहि घण्टाको लागि फेरि किन दिल्ली जाँदैछन् प्रचण्ड ?

केहि घण्टाको लागि फेरि किन दिल्ली जाँदैछन् प्रचण्ड ?


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि भारत जान लागेका छन् । प्रचण्ड भोलि शुक्रबार इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ २०१८’ कार्यक्रममा भाग लिन नयाँ दिल्ली जान लागेका हुन् । भोलि शुक्रबार बिहान ८ बजे दिल्ली जाने र भोलि नै नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रचण्ड नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका छन् । प्रचण्डले दिल्लीको एक दिने बसाइका क्रममा क–कसलाई भेट्ने भन्नेबारे खुलाईएको छैन् । नेकपाका अध्यक्षलाई कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोलाइएको बैठकमा ओली नजाने भएपछि प्रचण्ड जाने भएका हुन् ।

Logo