पूर्वी नेपालमा भूकम्पको धक्का महशुस

पूर्वी नेपालमा भूकम्पको धक्का महशुस


सोमबार राति काठमाडौंलगायत नेपालकाे पूर्वी सबै जिल्लाहरूमा भूकम्पकाे धक्का महशुस भएकाे छ ।पूर्वको पहाडी तथा तराईका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानियहरु केहिबेर घरबाट बाहिर निस्किएका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.८ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको हो ।  

Logo