प्रदेश नं. ५ को नाम र स्थायी राजधानी विवाद : बुटवलमा ४ दिनका लागि निषेधाज्ञा

प्रदेश नं. ५ को नाम र स्थायी राजधानी विवाद : बुटवलमा ४ दिनका लागि निषेधाज्ञा


बुटवल ।
बुटवल क्षेत्रमा चार दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेश नं. पाँचको नामाकरण र स्थायी राजधानीको प्रस्तावविरुद्ध आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेको हो ।

प्रदेश पाँचको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा पेस भएपछि बुटवलक्षेत्रमा आन्दोलन सुरु भएको हो ।

Logo