श्रृंखलाका आमा–बुबाको कब्जामा मकवानपुर जिल्ला (भिडियो रिपोर्ट)

काठमाडौं । एउटा सिंगो जिल्ला एक दम्पत्तीको कब्जामा पुगेको छ भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर, यो सोह्रै आना सत्य समाचार हो । यो विश्वको कुना–कन्दराको खबर पनि होईन, नेपालकै एउटा जिल्लाको कुरा हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी, नेपालको सबैभन्दा ठूलो दल हो । यही दलले एउटा सिंगो जिल्ला हाँक्ने जिम्मेवारी एक दम्पत्तीलाई सुम्पेको छ ।

यसरी जिल्ला हाँक्ने सौभाग्य पाएका दम्पत्ती हुन् मकवानपुरका विरोध खतिवडा र मुनु सिग्देल खतिवडा । भनिरहनु पर्दैन की उनीहरु मिस नेपाल श्रृंखला खतिवडाका बाबु–आमा हुन् । थप तलको भिडियो रिपोर्टमा: