दृष्टिविहीन् गायक गगन र मोडल समीको प्रस्तुतिमा तयार भयो ‘मेरो गीत तिमीलाई हो’

काठमाडौं । जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक तथा स्रोतामाझ आएका छन्। धरानमा हुर्किएका २१ वर्षीय दृष्टिविहीन् गायक आलेले आफ्नै शब्द, संगीत तथा स्वरको पहिलो गीत ‘मेरो गीत तिमीलाई हो…’ मंगलबार सार्वजनिक गरेका हुन्। यी युवा गायकले आफ्ना आमा–बुवाको २३औँ वैवाहिक वर्षगाँठको अवसर पारेर ओएसआर डिजिटलको यूट्युब च्यानलमार्फत आफ्नो पहिलो…

Logo