नेपाल पत्रकार महासंघको चुनाव जेठ २६ गते हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ गते हुने भएको छ। शुक्रबार राति काठमाडौंमा सम्पन्न महासंघको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते निर्वाचन गर्ने मिति तोकेको हो। बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो। तर, महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरूले एक साता पर धकेल्न माग…

Logo