पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२४ जनामा गरिएको नमुना परीक्षणमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा १६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल नेपालमा एक हजार ७४० जना संक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया