हुम्लामा हिमपात सुरु [फोटोफिचर]

हुम्लामा हिमपात सुरु [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ ।

हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ ।

 

Skip This
Skip This
Logo