पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

केन्द्रबिन्दु
3
Shares

मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

काठमाडौँ-हेटौँडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएसँगै सवारी आवागमन रोकिएको छ। आइतबार बिहान साढे ९ बजेदेखि नौबिसे, भैसे, पालुङ हुँदै हेटौँडा जाने सवारी साधन रोकिएका  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पहिरो हटाएर यातायात सेवा सुरु गर्ने तयारी भइरहेको छ ।

Skip This
Skip This
Logo