आज श्रीकृष्ण जन्माष्टमी, सार्वजनिक बिदा

आज श्रीकृष्ण जन्माष्टमी, सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

आज श्रीकृष्ण जन्माष्टमी। भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आज देशैभरी श्रीकृष्ण जन्माष्टमी विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ। 

उता, श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौँको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भव्य धार्मिक कार्यक्रमको आयोजना गरेका हुन्छन्। सो अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ। 

Skip This
Skip This
Logo