रोपाइँ जात्रा मनाउन रेसुङ्गामा सार्वजनिक बिदा

रोपाइँ जात्रा मनाउन रेसुङ्गामा सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

गुल्मीको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन आज सार्वजनिक बिदा दिएको छ।

कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट सांस्कृतिक रोपाइँ जात्राको अवसर पारेर आज एक दिनका लागि नगरपालिकाले सार्वजनिक बिदा दिएको हो।

नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ।

Skip This
Skip This
Logo