राष्ट्रपति कार्यालयका सहसचिव शेरजंग कार्कीको मृत्यु

राष्ट्रपति कार्यालयका सहसचिव शेरजंग कार्कीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति कार्यालय शितलनिवासमा कार्यरत सहसचिव शेरजंग कार्कीको मृत्यु भएको छ। 

बबरमहल निवासी कार्की बिहीबार राती सुतेको स्थानमा अचेत अवस्थामा फेला परेपछि परिवारले थापाथलीस्थित नर्भिक अस्पताल पुर्याउँदा नै उनको मृत्यु भएकाे  हाे। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राष्ट्रपति कार्यालयमा सरुवा भएका कार्कीले कानुन महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए।

Skip This
Skip This
Logo