दुई किलो ७०० ग्राम सुनसहित विमानस्थलबाट फिलिपिनी नागरिक पक्राउ

दुई किलो ७०० ग्राम सुनसहित विमानस्थलबाट फिलिपिनी नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ। शुक्रबार साँझ ७:२० बजे दुबई हुँदै काठमाडौँ आएकी फिलिपिनी एक महिलालाई सुनसहित प्रहरीले पक्राउ गरेको हो। उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको छ।

Logo