एसियाडः महिला भलिबलमा भियतनामसँग नेपाल पराजित

एसियाडः महिला भलिबलमा भियतनामसँग नेपाल पराजित

केन्द्रबिन्दु
0
Shares

एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ । 

भियतनामले नेपाललाई २५–४, २५–१६ र २५–१३ को सेटमा हराएको हो । समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्ने छ । 

एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो ।

Skip This
Skip This
Logo