नवरात्रको पाँचौं दिन देवी दक्षिणकाली माताको पूजा आराधना गरिँदै [तस्विरमा]

नवरात्रको पाँचौं दिन देवी दक्षिणकाली माताको पूजा आराधना गरिँदै [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

बडादसैँको पाँचौं दिन दक्षिणकाली माताको दर्शन गर्न दर्शनार्थीकाे भिड लागेकाे छ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ। यस वर्ष काठमाडौँ उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ। 

Skip This
Skip This
Logo