चाड पर्वको बेलामा सर्वसाधारणहरुलाई दुःख, हैरानी दिएर ठगी गर्ने कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौंडा उ.म.न.पा.१३ घर भई हाल का.जि., का.म.न.पा.१४ बस्ने वर्ष २५ को सन्देश श्रेष्ठ,जिल्ला मकवानपुर, हेटौंडा उ.म.न.पा.१३ घर भई हाल का.जि., का.म.न.पा.१४ बस्ने वर्ष २५ को सन्देश श्रेष्ठ,का.जि.,का.म.न.पा.१० घर भई बस्ने वर्ष २८ को रोहित लामा,जिल्ला महोत्तरी, बर्दिवास न.पा.१० घर भई हाल का.जि., का.म.न.पा.३२ कोटेश्वर बस्ने वर्ष २६ को अनिल बुढाथोकी , का.जि., का.म.न.पा.३२ कोटेश्वर बस्ने वर्ष ३५ को कमल सार्की र का.जि., का.म.न.पा.३२ कोटेश्वर बस्ने वर्ष ३६ को राज कुमार डंगोल रहेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँद्वारा परिचालित प्रहरी टोलीले निम्न व्यक्तिहरुलाई काठमाडौँका विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया प्रारम्भ गरिएको छ।





























प्रतिक्रिया