काठमाडौं । काठमाडौं । काठमाडौंको कमलपोखरीमा छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले पनि पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेर पूजाआराधना गरेका थिए ।

प्रतिक्रिया