काठमाडौं । पौडी खेल्ने क्रममा एक पत्रकार बेपत्ता भएका छन् । कान्तिपुर साप्ताहिकका पत्रकार २४ वर्षीय अमिर गुरुङ कालीगण्डकीमा बेपत्ता भएका हुन् ।
मकर संक्रान्ति स्नान गर्न कालीगण्डकीमा गएका गुरुङ बेपत्ता भएको देवघाटबाट केन्द्रबिन्दुकर्मी अनुपम भट्टराईले जानकारी दिए । उनको खोजीकार्य भईरहेको छ ।
खोजीको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय लगायत सत्रिय छन् । सशस्त्र प्रहरीका तालिमप्राप्त गोताखोर पनि खोजीको लागि परिचालन गरिएको छ । भरतपुर गैडाकोट नौविसे





























प्रतिक्रिया