काठमाडौं । आइतबार साँझ काठमाडौंको धोबिखोलामा एउटा कार खसेको छ। बा २१ च ६६१४ नम्बरको कार अनियन्त्रित भएर खोलामा खसेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया