तस्विरमा, रमणीय हेभन डाँडा

तस्विरमा, रमणीय हेभन डाँडा

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । हेभन डाँडा सुन्दर सूर्यास्त र काठमाडौं उपत्यका अवलोकन गर्न सकिने उत्कृष्ट स्थानहरूमध्ये एक हो। यो डाँडा काठमाडौंबाट करिब १०–१२ किलोमिटर टाढा अवस्थित छ।हेभन डाँडा पछिल्लो सयम आन्तरिक र बाह्य दुबै पर्यटकहको रोजाईमा पर्दै आएको छ ।

तस्बिरः टार्जन लिम्बु

Logo