बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजार [फोटोफिचर]

बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजार [फोटोफिचर]

केन्द्रबिन्दु
6
Shares

बागलुङको ढोरपाटन नगरपालिकास्थित व्यापारिक तथा प्रशासनिक केन्द्र बुर्तिबाङ बजार सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ । बागलुङ जिल्लाको दोस्रो व्यापारीक केन्द्र पनि हो बुर्तिबाङ बजार । बुर्तिबाङमा पछिल्लो समय तीव्र रुपमा बस्ती विस्तार हुँदे गइरहेको छ ।

तस्बिरः टार्जन लिम्बु

Skip This
Skip This
Logo