लक्ष्मी पूजाको दिन झिलिमिलि काठमाडौं [तस्विरहरु]

लक्ष्मी पूजाको दिन झिलिमिलि काठमाडौं [तस्विरहरु]

केन्द्रबिन्दु
18
Shares

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ । तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन् । यही बत्तिहरुले गर्दा रातको समय काठमाडौं थप आकर्षित भएको छ । यसबेला काठमाडौं उपत्‍यका वरिपरिका डाँडाहरूबाट हेर्दा पनि काठमाडौं रोमाञ्चक देखिन्छ ।

Logo