माइतीघरमा प्रदर्शन गर्न गएका जेनजीहरु प्रहरी नियन्त्रणमा [तस्विरहरु]

माइतीघरमा प्रदर्शन गर्न गएका जेनजीहरु प्रहरी नियन्त्रणमा [तस्विरहरु]

केन्द्रबिन्दु
9
Shares

माइतीघर मण्डलामा ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भाद्र २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर प्रहरी प्रशासनले अनुमति बिना सार्वजनिक प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई रोक्दै नियन्त्रणमा लिएको हो ।

????????, ? ???????? ???–?? ?????????????????? ???????? ??????????? ????????? ??????????? ????? ????? ?????? ? ??????? ??????? ????÷????

Skip This
Skip This
Logo